नियम २०
शपथ ग्रहण
(१) ऐनको दफा १४ बमोजिम नियुक्त हुने प्रत्येक निजामती कर्मचारीले अनुसूची–६ बमोजिम शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम शपथ ग्रहण गराउंदा राजपत्राङ्कित पदको हकमा सम्बन्धित मन्त्रालयको सचिवले र राजपत्र अनङ्कित
पद तथा श्रेणीविहीन पदको हकमा अख्तियारवालाले शपथ ग्रहण गराउनेछ ।
(३) निजामती कर्मचारीले गरेको शपथ ग्रहणको एक प्रति निजामती किताबखानामा पठाउनु पर्नेछ र अर्को प्रति सो कर्मचारी
कार्यरत रहेको कार्यालयमा राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम शपथ ग्रहण गराउंदा राजपत्राङ्कित पदको हकमा सम्बन्धित मन्त्रालयको सचिवले र राजपत्र अनङ्कित
पद तथा श्रेणीविहीन पदको हकमा अख्तियारवालाले शपथ ग्रहण गराउनेछ ।
(३) निजामती कर्मचारीले गरेको शपथ ग्रहणको एक प्रति निजामती किताबखानामा पठाउनु पर्नेछ र अर्को प्रति सो कर्मचारी
कार्यरत रहेको कार्यालयमा राख्नु पर्नेछ ।
निजामती सेवा नियमावली, २०५०
परिच्छेद - २
नियम ४: संगठन संरचना र दरबन्दी सम्बन्धी व्यवस्थानियम ५: विशेष पदको सृजनानियम ६: पद दर्ता गर्नेनियम ७: निजामती पदहरुनियम ७क: राजपत्राङ्कित विशिष्ट श्रेणीको पदनियम ८: समूह तथा उपसमूहहरुनियम ८क: सेवा, समूह वा उपसमूह परिवर्तन गर्दा अपनाउनु पर्ने आधारनियम ९: कार्य विवरणनियम १०: निजामती कर्मचारीको अभिलेखनियम १०क: अभिलेख व्यवस्थित गर्नु पर्नेनियम ११: पद नभई कर्मचारी नियुक्त गर्न नहुनेनियम १२: पद खारेज हुने
परिच्छेद - ३
नियम १३: स्थायी निजामती कर्मचारी माग गर्नेनियम १३क: रिक्त पदको विवरणनियम १४: पदपूर्ति प्रतिशतको आधारमा पदसंख्या निर्धारणनियम १४क: पदपूर्ति सम्बन्धी विशेष व्यवस्थानियम १५: न्यूनतम योग्यतानियम १६: नियुक्ति गर्ने प्रक्रियानियम १७: नियुक्ति पत्र दिने वा रद्द गर्नेनियम १८: कबुलियत गराउने वा धन जमानी लिनेनियम १९: निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्नेनियम २०: शपथ ग्रहणनियम २१: सेवाबाट हटाइएका कर्मचारीले सफाई पाएमा पदस्थापन गर्नेनियम २२: वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्तानियम २३: एक पदमा एकभन्दा बढी कर्मचारी स्थायी नियुक्ति गर्न नहुनेनियम २४: Xxxxxxxनियम २५: लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपु¥याई नियुक्ति गर्न नहुने
परिच्छेद - ६
नियम ३४: Xxxxxxxनियम ३४क: पदस्थापन सम्बन्धी व्यवस्थानियम ३४ख: कार्य सम्पादन सम्झौता सम्बन्धी व्यवस्थानियम ३४ग: अतिरिक्त समूह सम्बन्धी व्यवस्थानियम ३५: Xxxxxxxनियम ३६: सरुवाको समय तालिका र सरुवाका आधारहरुनियम ३६क: अवधि नपुग्दै सरुवा गरिएमा दिइने सुविधानियम ३७: सरुवा सम्बन्धी विवरणनियम ३८: सरुवा गर्ने कार्यविधिनियम ३९: सरुवा भएको कार्यालयमा जानु पर्नेनियम ४०: बहाली म्यादनियम ४१: सरुवा हुने निजामती कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
परिच्छेद - ७
नियम ४२: Xxxxxxxनियम ४२क: काज खटाउने सम्बन्धी व्यवस्थानियम ४२ख: स्थानीय निकायमा काज खटाउने सम्बन्धी व्यवस्थानियम ४३: कायम मुकायम मुकरर सम्बन्धी व्यवस्थानियम ४४: एक पदमा एकभन्दा बढी व्यक्ति कायम मुकायम नहुनेनियम ४५: कायम मुकायम मुकरर गरेको जानकारीनियम ४६: कार्यालय प्रमुखको अधिकार प्रयोग गर्नेनियम ४७: कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउनेनियम ४८: Xxxxxxx
परिच्छेद - ९
नियम ५४: निजामती कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुनेनियम ५५: कार्यालय समय, समय पालन र हाजिरीनियम ५५क: कार्यालय समयको निर्धारणनियम ५६: भैपरी आउने र पर्व विदानियम ५७: घर विदानियम ५८: बिरामी विदानियम ५९: प्रसूति विदानियम ५९क: प्रसूति स्याहार विदानियम ६०: किरिया विदानियम ६१: अध्ययन विदानियम ६२: असाधारण विदानियम ६२क: बेतलवी विदा नियम ६३: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न विदा दिन सकिनेनियम ६३क: कबुलियतनामा सम्बन्धी व्यवस्थानियम ६४: विदा माग गर्ने विधिनियम ६५: विदा दिने अधिकारीनियम ६६: विदा परिणत नहुनेनियम ६७: सार्वजनिक विदा गाभिनेनियम ६८: कार्यालयमा अनुपस्थित हुने उपर कारबाहीनियम ६९: विदाको अभिलेखनियम ७०: सट्टा विदानियम ७१: विदा अधिकारको कुरा होइन
परिच्छेद - १०
नियम ७२: बढुवा समितिहरुनियम ७३: बढुवा समितिको सचिवालय र सिफारिस सम्बन्धी व्यवस्थानियम ७४: पदपूर्तिको सूचनाको प्रकाशन र निवेदननियम ७४क: Xxxxxxxनियम ७५: शैक्षिक योग्यता सम्बन्धी विशेष व्यवस्थानियम ७६: बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनेनियम ७७: कार्य क्षमताको आधारमा बढुवानियम ७७क: Xxxxxxxनियम ७७ख: जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवानियम ७८: कार्य सम्पादनको मूल्याङ्कननियम ७८क: कार्य कुशलताको मूल्याङ्कननियम ७८ख: कार्य सम्पादन मूल्याङ्कन गर्ने अवधिनियम ७८ग: कार्य सम्पादन मूल्याङ्कन गर्ने आधारहरुनियम ७८घ: उजुरी सम्बन्धी व्यवस्थानियम ७९: Xxxxxxxनियम ८०: Xxxxxxxनियम ८०क: भौगोलिक क्षेत्रको विवरणनियम ८०ख: पुनर्वहाली भएमा पाउने भौगोलिक क्षेत्रको अङ्कनियम ८०ग: वैदेशिक तालीमको अवधिको भौगोलिक क्षेत्रको अङ्कनियम ८१: Xxxxxxxनियम ८१क: शैक्षिक योग्यता र तालीमको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेनियम ८१ख: शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणीकरण गर्नु पर्नेनियम ८१ग: तालीमको श्रेणी बापतको अङ्कनियम ८२: Xxxxxxxनियम ८३: Xxxxxxxनियम ८४: बढुवा मिति र बढुवा नियुक्तिनियम ८५: बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्नेनियम ८६: आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापननियम ८७: आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा उम्मेद्वारीको व्यवस्थानियम ८७क: बढुवा सम्बन्धी विशेष व्यवस्था नियम ८८: टाइपिष्ट पदको पूर्ति र बढुवानियम ८९: प्रतियोगितात्मक परीक्षामा बढुवाको आधारनियम ८९क: स्वतनियम ८९ख: बढुवा मिलान गर्नेनियम ९०: उमेरको हद नलाग्नेनियम ९०क: नेतृत्व मूल्याङ्कन सम्बन्धी व्यवस्था
परिच्छेद - १२
परिच्छेद - १३
नियम ९६: अशक्त वृत्तिनियम ९७: अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधानियम ९८: असाधारण पारिवारिक वृत्ति तथा उपदाननियम ९९: शैक्षिक तथा सन्तति वृत्तिनियम १००: समितिको व्यवस्थानियम १०१: निवृत्तभरण सम्बन्धी कार्यविधिनियम १०१क: पारिवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्थानियम १०२: बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिनेनियम १०२क: अनिवार्य अवकाशको लागि उमेर गणना सम्बन्धी व्यवस्था
परिच्छेद - १४
परिच्छेद - १५
नियम १०६: सामान्य सजाय दिने अधिकारीनियम १०७: निलम्बन र सफाईको मौकानियम १०७क: कारबाही प्रारम्भ गर्नु पर्ने अवधिनियम १०८: जांचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधिनियम १०९: विभागीय जांचबुझ गराउनु नपर्नेनियम ११०: सफाई र स्पष्टीकरण माग गर्ने कार्यविधिनियम १११: लोक सेवा आयोगको परामर्श लिने कार्यविधिनियम ११२: सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधिनियम ११३: परामर्श समितिको गठननियम ११४: पुनरावेदनको कार्यविधिनियम ११५: Xxxxxxx
परिच्छेद - १६
नियम ११६: पुरस्कारको व्यवस्थानियम ११६क: निजामती सेवा पुरस्कारनियम ११६ख: निजामती सेवा दिवसनियम ११६ग: कार्य सम्पादन प्रोत्साहन कोषनियम ११७: पूर्व स्वीकृति लिनु पर्नेनियम ११७क: निजामती कर्मचारीको ट्रेड युनियननियम ११७ख: कर्मचारी सम्बन्ध समितिनियम ११८: सम्पति विवरण पेश गर्नु पर्नेनियम ११९: अचल सम्पत्ति खरीद गरेको जानकारी दिनु पर्नेनियम ११९क: पोशाक लगाउनु पर्नेनियम ११९ख: निरीक्षण तथा समीक्षा गर्नेनियम १२०: बहु विवाह, बाल विवाह, अनमेल विवाहमा प्रतिबन्धनियम १२०क: निजामती कर्मचारीको परिचयपत्र सम्बन्धी व्यवस्थानियम १२१: हानी नोक्सानी पर्याउन नहुनेनियम १२२: खटाइएको कार्यालय वा स्थानमा काम गर्नु पर्नेनियम १२२क: निजामती कर्मचारीको नैतिक दायित्वनियम १२३: पहिलेको सेवा अवधिको गणनानियम १२४: बरबुझारथ गर्नु पर्नेनियम १२५: नतिजामूलक कार्यतालिका बनाउनु पर्नेनियम १२६: कार्य सम्पादन मूल्याङ्कन फाराम सम्बन्धी व्यवस्थानियम १२७: सम्बद्धता निर्धारण समितिनियम १२७क: पूर्व स्वीकृति लिनु पर्नेनियम १२८: चाडपर्व खर्च सम्बन्धी व्यवस्थानियम १२८क: राजीनामा सम्बन्धी व्यवस्थानियम १२९: अवकाशपत्रनियम १२९क: अधिकारपत्र सम्बन्धी व्यवस्थानियम १३०: सेवाबाट बर्खास्त हुनेहरुको अभिलेख राख्नेनियम १३०क: प्रतिलिपि दिनु पर्नेनियम १३१: बीमा सम्बन्धी व्यवस्थानियम १३२: इलाका छोड्ने सम्बन्धी व्यवस्थानियम १३३: उचित र न्यायसंगत कारबाहीनियम १३३क: पीरमर्का, गुनासो र सुनुवाई सम्बन्धी व्यवस्थानियम १३४: पदपूर्तिको बन्देजनियम १३४क: बेपत्ता भएको कर्मचारीको परिवारलाई सुविधा दिइनेनियम १३५: अधिकार प्रत्यायोजननियम १३६: अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकारनियम १३७: नेपाल न्याय सेवाका कर्मचारी सम्बन्धी विशेष व्यवस्थानियम १३८: खारेजी र बचाउ